आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनको नजीर बस्नु हुँदैन  : मुख्यमन्त्री शाही

प्रतिनिधिसभा विघटनको नजीर बस्नु हुँदैन  : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा विघटनको नजीर बस्नु मुलुकको लागि घातक हुने बताएका छन्। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा विघटनको नजीर बस्नु मुलुकको लागि घातक हुने बताएका छन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा शाहीले स्थायी सरकार, समृद्धि र विकासका लागि मध्यावधि निर्वाचन समाधान नभएको बताएका हुन्। 

मुख्यमन्त्री शाहीले अहिलेको गम्भीर परिस्थितिलाई सुल्झाउने र संविधानलाई बलियो बनाउने जिम्मेवारी न्यायालयको काँधमा आएको बताए।

उनले भने, ‘प्रतिनिधिसभा विघटनले बैधानिकता पाए मुलुक अस्थिर राजनीतिको चङ्गुलमा फस्ने छ। यस्तो प्रवृत्तिले मुलुकलाई दीर्घरोगी बनाउने छ।’ 
 

प्रकाशित: Jan 12, 2021| 15:16 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।