आइतबार, भदौ २१, २०८३

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ ।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । ११ कक्षामा पुरानै पाठ्यक्रम पढाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो। 

आज मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले रिट निवेदनबमोजिम पुरानो पाठ्यक्रम लागू नगर्न आदेश दिएको छ।

भगवता अर्याललगायतले गत असोज २८ गते पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई  सो रिट दर्ता गराएका थिए। पटक¬–पटक पेसी सर्दै आएको रिटमा बल्ल अदालतले आज आदेश दिएको हो।  
 

प्रकाशित: Jan 12, 2021| 10:52 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।