आइतबार, भदौ २१, २०८३

१ माघमा भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली १ माघमा भारत भ्रमणमा जाने भएका छन्। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली १ माघमा भारत भ्रमणमा जाने भएका छन्। 

परराष्ट्र मन्त्रालयलका अनुसार ज्ञवाली तीन दिने भ्रमणको लागि भारत जान लागेका हुन्। 

भ्रमणका क्रममा ज्ञवालीले नेपाल–भारत संयुक्त बैठकमा सहभागी हुने छन्। 

बैठकमा दुई देशबीचको सम्बन्ध, व्यापार, ऊर्जा, सीमा, कोरोनाविरुद्धको संयुक्त लडाइँलगायत विषयमा छलफल हुने छ। 

नयाँदिल्लीमा रहँदा ज्ञवालीले भारतका उच्च राजनीतिक व्यक्तिसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

ज्ञवाली ३ माघ, शनिबारका दिन स्वदेश फर्किने कार्यक्रम छ। 
 

प्रकाशित: Jan 12, 2021| 11:34 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।