शनिबार, भदौ २०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, भदौ २०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
प्रदेश १ मा आइपुग्यो साढे ९ हजार भायल कोभिड खोप
प्रदेश १ मा कोभिड–१९ विरुद्धको करिब १० हजार भायल खोप आइपुगेको छ ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
माघ २३ मा ओली समूहकाे जनसभा, एक हजार १११ सदस्यीय परिचालन कमिटी गठन
नेपाल कम्युनिष्ट पार्टी (ओली समूह)ले माघ २३ गते काठमाडौंमा जनसभा गर्दैछ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
कृष्ण पहाडीसहित २६ जना पक्राउ
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बालुवाटारमा प्रदर्शन गर्न पुगेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
प्रधानमन्त्रीले उद्घाटन गरे राप्ती नदीमा निर्माण भएको पुल
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
सुर्खेत विमानस्थल विस्तार : संघ र प्रदेशलाई स्थानीय सरकारको अड्को
वीरेन्द्रनगर नगरपालिकाले प्रदेश र संघका सरोकारवाला मन्त्रालयलाई पत्र पठाएर विमानस्थल विस्तारको विकल्प खोज्न अनुरोध गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
केपी ओली बालकोट गएर आराम गर्नुस् : नेपाल
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगको हिजो आइतबारको निर्णयअनुसार आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
माधव नेपालले भने- सत्तामा टाँसिरहन ओलीले संकटकाल पनि लाउन सक्छन्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टाँसिरहन संकटकाल लाउन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
सर्वोच्चको संवैधानिक इजलासमा आजको बहस सुरु
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत सातादेखि निरन्तर बहस भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
हाम्रो पार्टीले आधिकारिकता पाउनेमा ढुक्क छौं : प्रवक्ता श्रेष्ठ
दाहाल–नेपाल समूहको नेकपाले निर्वाचन आयोगको आधिकारिक पत्र आएपछि पार्टीको वैधानिकताबारे धारणा सार्वजनिक गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
दाहाल–नेपाल समूहको संघर्षका कार्यक्रम सार्वजनिक, भोलि सिटी जुलुस गर्ने
नेपाल कम्युनिष्ट पार्टी (दाहाल-नेपाल समूह) ले आज संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
दाहाल भन्छन्– अब टाउकोमै हान्नुपर्ने स्थिति आयो
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकारविरुद्ध काठमाडौंमा अझ ठूलो जनप्रदर्शन र सभा हुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको संकल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
गण्डकीलाई ४० हजार डोज काेराेना खोप
भारत सरकारले नेपाललाई दिएको कोरोनाविरुद्धको खोपमध्ये गण्डकी प्रदेशको भागमा ४० हजार डोज परेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
कैलाली भजनीका किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
ओझेलमा धनुषाको मकर मेला
पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेपछि सय पटक रामेश्वरको दर्शन गरेसरहको फल प्राप्त हुने मिथिला महात्म्यमा उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
प्रदेश १, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
पोर्चुगलमा कोभिड प्रभावित नेपालीलाई राहत वितरण गरिने
कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७
निर्वाचन आयोगको निर्णयले संवैधानिक इजलासको बहसमा कुनै प्रभाव पार्दैन : संविधानविद्
निर्वाचन आयोगले नेकपा विभाजनबारे गरेको निर्णयले संसद् विघटन संवैधानिक हो वा असंवैधानिक भन्ने बहसमा कुनै प्रभाव नपर्ने संविधानका विज्ञहरुले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता नदिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७
स्याङ्जाको फेदीखोलामा गुुरुङ भाषाका आदिकविको सालिक
गुरुङ भाषाका आदिकवि हर्कबहादुर गुरुङको ८४ औं जन्मजयन्तीको अवसरमा आइतबार सालिक अनावरण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७
1123
1124
1125
1126