शनिबार, भदौ २०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, भदौ २०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
२४ घण्टामा तीन सयभन्दा बढी संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
कांग्रेसले घोषणा गर्याे सरकारविरुद्ध तीनदिने आन्दोलन
नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा तीनदिने आन्दोलन घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
पूर्वसभामुख ढुंगानाविरुद्ध अपहेलना मुद्दा
नागरिक अभियन्ता एवम् पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगको पत्र– एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
निर्वाचन आयोगले नेकपाका दुई अध्यक्षलाई पत्र पठाउँदै विद्यमान ऐन र नेकपाको विधानअनुसार पार्टी नफुटेको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
प्रधानमन्त्री ओलीको समर्थनमा बुटवलमा प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालले मंगलबार बुटवलमा प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारीबीच छलफल
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि मंगलबार पदाधिकारीबीच छलफल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
संवैधानिक इजलासमा न्यायाधीश थप्न माग, प्रधानन्यायाधीशले भने– बस्ने ठाउँ नै छैन
वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
सुख्खा बन्दरगाह : स्थानीय तहसँग समन्वय नै नगरी मुआब्जा वितरण
अर्थ मन्त्रालयले बजेट पठाएपछि ६२ बिघा अधिग्रहणका लागि मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
राष्ट्रपतिलाई वरिष्ठ अधिवक्ता महतको प्रश्न– दल एकीकरण भएको कसरी थाहा पाउनुभो ?
वरिष्ठ अधिवक्ता सुरेन्द्र महतले नेपालको संविधान २०७२ मा संसद् स्वतः मर्ने व्यवस्थामात्रै रहेको जिकिर गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्दै शम्भु थापाले सायरी सुनाएपछि...
वरिष्ठ अधिवक्ता शम्भु थापाले आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गरे।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
नागरिक आन्दोलनमाथिको दमनले झन् ऊर्जा थपियो : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकार नागरिकमाथि निर्लज्ज रुपमा प्रस्तुत भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
‘नागरिक अभियन्तामाथिको प्रहरी दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य’
वरिष्ठ पत्रकार नारायण वाग्ले, मानवअधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि भएको दमनप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
‘प्रधानमन्त्रीले राजीनामा दिए मात्रै वैकल्पिक सरकारको विकल्प’
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्रै वैकल्पिक सरकारको विकल्प हुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
संवैधानिक इजलासमा आज पनि बहस जारी
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत सातादेखि निरन्तर बहस भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
गंगामायाको जीवनरक्षाका लागि खबरदारी
१२ औं पटक आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै मंगलबार बिहान वीर अस्पतालमा धर्ना कार्यक्रम आयोजना गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
दाहाल-नेपाल समूहले आज सिटी जुलुस गर्दै
नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल समूह) ले आज सिटी जुलुस गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
खोटाङमा निजी आवास पुनर्निर्माणको काम ७५ प्रतिशत मात्र सम्पन्न
१० स्थानीय तह रहेको खोटाङ जिल्लामा निजी आवास पुनर्निर्माणको काम ७५.०८ प्रतिशत मात्र सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
बागलुङमा पुनः भेटियो हात्तीपाइलेको जीवाणु
बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७
1121
1122
1123
1124