शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारीबीच छलफल 

कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारीबीच छलफल 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि मंगलबार पदाधिकारीबीच छलफल भएको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि मंगलबार पदाधिकारीबीच छलफल भएको छ।

पदाधिकारीबीच केन्द्रीय समितिको एजेन्डामाथि छलफल भएको बताइएको छ।

यसअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टै छलफल भएको थियो।

पौडेल समूह पार्टी महाधिवेशनको सुनिश्चितता र सरकारविरुद्ध आन्दोलनका कार्यक्रम थप सशक्त बनाउनुपर्ने पक्षमा छ। पदाधिकारीबीच छलफल भएपछि केन्द्रीय कार्यसमिति बैठक बस्नेछ।

प्रकाशित: Jan 26, 2021| 09:03 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।