शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले घोषणा गर्‍याे सरकारविरुद्ध तीनदिने आन्दोलन

कांग्रेसले घोषणा गर्‍याे सरकारविरुद्ध तीनदिने आन्दोलन

नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा तीनदिने आन्दोलन घोषणा गरेको छ। 
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा तीनदिने आन्दोलन घोषणा गरेको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको पदाधिकारी बैठकले माघ १९ गते देभभर भ्रातृ संस्थाले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

यस्तै २४ गते शुभेच्छुक संस्थाले र ३० गते ७७ जिल्लामा प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ।

प्रकाशित: Jan 26, 2021| 10:12 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।