शनिबार, भदौ २०, २०८३

पूर्वसभामुख ढुंगानाविरुद्ध अपहेलना मुद्दा

नागरिक अभियन्ता एवम् पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– नागरिक अभियन्ता एवम् पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले ढुंगानाविरुद्ध अपहेलना मुद्दा दर्ता भएको जानकारी दिए।

ढुंगानाले नेकपाको दाहाल–नेपाल समूहले नागरिक समाजसितको छ्लफलमा सडकबाट नै न्यायाधीश तान्नुपर्ने अवस्था आउन सक्ने अभिव्यक्ति दिएका थिए।

यस्तै अवकाशप्राप्त प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि कानुन व्यवसायीले रिट निवेदन दिएका छन्।

उनीहरुको ठेगाना खुलाएर रिट नआएकाले अहिलेसम्म दर्ता भइनसकेको ढकालले जानकारी दिए।

प्रकाशित: Jan 26, 2021| 09:53 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।