शनिबार, भदौ २०, २०८३

समाज

तराईमा हुस्सु र कुहिरो, प्रदेश १ का हिमाली जिल्लामा तीन दिनसम्म हिमपातकाे सम्भावना

आगामी तीन दिनसम्म प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

तानाशाहहरू ढल्नुअघि नागरिकलाई हेप्छन् अनि आफैं सकिन्छन् : गगन थापा 

नागरिक आन्दोलनमाथि भएको प्रहरी दमनको नेपाली कांग्रेसका नेताहरूले विरोध गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

बृहत् नागरिक आन्दोलनका तर्फबाट तेस्रो जनआन्दोलन घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध संघर्षरत बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलनको घोषणा गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

तनहुँमा २० हजार मतदाता थप

तनहुँ जिल्लामा २० हजारभन्दा बढी मतदाता थपिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

नेकपा दाहाल–नेपाल समूहद्वारा बालुवाटारमा भएको दमनको विरोध

बालुवटारमा बृहत नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनको नेकपाको दाहाल–नेपाल समूहले विरोध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

कोरोना भाइरसविरुद्धको खोप धनगढी पुग्यो 

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप धनगढी पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

टिप्परको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु

महोत्तरीको गौशाला–सम्सी सडक खण्डअन्तर्गत पर्ने कठुधार चौकमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

शान्तिपूर्ण प्रदर्शन गरिरहेका अभियन्तामाथि प्रहरी दमन

बालुवाटार बाहिर शान्तिपूर्ण प्रदर्शन गर्न उपस्थित भएका सामाजिक अभियन्ताहरुमाथि प्रहरीले दमन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख

विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

पौडेल समूहले आन्दोलन चर्काउन र महाधिवेशन गराउन देउवालाई दबाब दिने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले पार्टी महाधिवेशन गर्न र आन्दोलनलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवालाई दबाब दिने भएको छ।  
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

नागरिकता समस्या समाधान नभए आन्दोलन गर्ने ओबीसी महासभाको चेतावनी

पिछडावर्ग ओबीसी महासभाले नागरिकता समस्या चाँडै समाधान नगरिए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

टल्कनै छाडे हिमाल  

मध्यहिउँदमा समेत हिउँ नपर्दा यो वर्ष रुकुमपूर्वका हिमालको सौन्दर्य झल्किन पाएको छैन। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

कुलांगार र भष्मासुरले पार्टी छाड्दैमा केही हुन्न : ओली

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले केही कुलंगार र भष्मासुरले नेकपा छाड्दैमा आन्दोलन कमजोर नहुने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको निधन

कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत एक कर्मचारीको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको ‘संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन्’ भन्ने अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

प्रदेश २ : आठ जिल्लामा एकैसाथ खोप अभियान

प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ सुरु गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

विस्थापितका झुपडीमा हात्तीको हमला

कञ्चनपुरको ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

कैलालीको अत्तरियाबाट लागू औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

‘आयोगको निर्णयले ओलीकाे अडानलाई थप बल पुग्यो’

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता नदिएको विषयलाई प्रधानमन्त्री एवम् केपी ओली समूहको नेकपाले सकारात्मक रुपमा लिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७