शनिबार, भदौ २०, २०८३

कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

कैलालीको अत्तरियाबाट लागू औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

धनगढी– कैलालीको अत्तरियाबाट लागू औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। बैतडीको डिलासैनी गाउँपालिका–१ रुद्रश्वरका २८ वर्षीय पुरन कोटारी पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको  टोलीले गोदावरी नगरपालिका–१ अत्तरियास्थित सार्थक प्यालेस होटलबाट २४.५४ ग्राम खैरो हेरोइसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। 

उनको साथबाट १७ हजार ७०० रुपैयाँ नगद तथा २ सेट मोबाइसमेत बरामद भएको छ।
 

प्रकाशित: Jan 25, 2021| 07:55 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।