शनिबार, भदौ २०, २०८३

कृष्ण पहाडीसहित २६ जना  पक्राउ 

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बालुवाटारमा  प्रदर्शन गर्न पुगेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बालुवाटारमा  प्रदर्शन गर्न पुगेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जना छन्।

उनीहरुलाई प्रधानमन्त्री ओलीका गलत कदमविरुद्ध प्रदर्शन गर्ने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  

प्रदर्शन मानवअधिकार तथा शान्ति समाजले गरेको हो।

प्रकाशित: Jan 25, 2021| 07:32 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।