बिहीबार, भदौ १८, २०८३

समाज

दुई दिनदेखि दम्पती बेपत्ता, अपहरणको आशंका

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाको एक दम्पती दुई दिनदेखि बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

बाँस्तोला मृत्यु प्रकरणमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बाँस्तोलाको मृत्यु प्रकरणमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

नेकपा दाहाल–नेपाल समूहका सांसदलाई काठमाडौं बाहिर नजान निर्देशन

नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभाका सांसदलाई आकस्मिक कामबाहेक राजधानीबाहिर नजान निर्देशन दिएको छ।  
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

ओलीले राजीनामा दिने संकेत छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने स‌ंकेत नदेखिएकाे बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

राजनीतिमा ओलीको काम छैन, सन्न्यास लिनुपर्छ : झा

नेकपाको दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब राजीनामा दिन सुझाव दिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१८ थप, कुल मृतक २,६८४

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१८ ले बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

अदालतको फैसलासँगै राजनीतिले सही दिशा लिन्छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद् पुनःस्थापनापछि राजनीतिले सही दिशा लिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

पछिल्लो २४ घण्टामा ९४ संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा देशभर ९४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने दाहाल–नेपाल समूहको निर्णय

नेकपा दाहाल–नेपाल समूहले विकसित राजनीतिक घटनाक्रममा सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

डा. गोविन्द केसीको अनसन स्थगित 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

मेरिट लिस्टबाट हटाइएका चिकित्सकको प्रक्रिया अगाडि नबढाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर (पीजी) तर्फका मेरिट लिस्टबाट हटाइएका चिकित्सकको प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

जग्गा माग्दै वादी समुदाय आन्दोलित, तीन दिनदेखि मुख्यमन्त्री कार्यालयमा धर्ना

प्रदेश सरकारसँग जग्गा माग्न आएका उनी बरु सुर्खेतमै मर्ने तर जग्गा नपाएसम्म घर नफर्कने अडानमा छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

ओलीले राजीनामा दिनुपर्छ, संवैधानिक नियुक्ति खारेज हुन्छन् : वरिष्ठ अधिवक्ता थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

नेकपाका दुवै पक्षसँग छलफल गरेर निर्णय लिने मनस्थितिमा देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिवर्तित राजनीतिक परिस्थितिमा पार्टीलाई जे गर्दा फाइदा हुन्छ त्यही गर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

दाहाल-नेपालसँगको छलफलपछि देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको दाहाल–नेपाल पक्षीय नेताहरुसँगको छलफलपछि पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने

सत्तारुढ दल नेकपाको केपी ओली समूहले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै त्यसको कार्यान्वयन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

अब के गर्ला कांग्रेस ? 

सत्तारुढ नेकपा दुई खेमामा बाँडिएको बेला प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीतिक कोर्स कसरी अघि बढ्ला र नेपाली कांग्रेसको भूमिकाका कस्तो रहला भन्नेबारे सर्वत्र चासो बढेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

देउवालाई भेटेर फर्किए दाहाल–नेपाल, सत्ता सहकार्यको प्रस्ताव

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल फर्किएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

ओलीनिकट स्थायी कमिटी सदस्य गुरुङ भन्छन्– प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठेको छ

नेकपा ओली समूहका स्थायी कमिटी सदस्य किरण गुरुङले राजनीतिको बल अब पुष्पकमल दाहाल र माधवकुमार नेपालको कोर्टमा पुगेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७