बिहीबार, भदौ १८, २०८३

समाज

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

अब अविश्वासको प्रस्ताव ब्युँतिन्छ : वामदेव गाैतम

नेकपा उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अब अविश्वासको प्रस्ताव ब्युँतिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

सत्ता सहकार्यको प्रस्ताव गर्न नेकपाका शीर्ष नेता देउवा निवासमा

नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

नेकपा ओली समूहको स्थायी कमिटी बैठकमा दर्जन बढी सदस्य सहभागी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा ओली समूहको स्थायी कमिटी बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

चितवनमा ६ महिनामा पाँच हात्तीकाे मृत्यु, स्वास्थ्य शिविर गरिँदै

प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँचवटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए कोरोनाको खोप

अहिलेसम्म चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

पेरिसडाँडामा नेकपा दाहाल–नेपाल समूहको सचिवालय बैठक

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

‘उपराष्ट्रपतिलाई उपत्यका बाहिर जान बन्देज’ भन्ने समाचारमा सत्यता छैन : उपराष्ट्रपतिकाे निजी सचिवालय

उपराष्ट्रपति नन्दबहादुर पुनलाई उपत्यका बाहिर जान बन्देज लगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

वामदेव गौतमले मागे प्रधानमन्त्री ओलीको राजीनामा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी कमिटी बैठक

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

नेकपा दाहाल-नेपाल समूहले देशभर विजय जुलुश निकाल्ने

प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको नेकपा दाहाल–नेपाल समूहले सर्वोच्चको फैसला आएपछि आज विजय जुलुश निकाल्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

विश्वका धनीको सूचीमा एलन मस्कलाई पछि पारे बेजोसले

एक महिनामै बेजोसले मस्कलाई पछि पारिदिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

चेल्सीको संघर्षपूर्ण जित

 फरवार्ड ओलिभिए जिरुको ओभरहेड किमसँगै प्रिमियर क्लब चेल्सीले एट्लेटिको मड्रिडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

तीन दिन मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आगामी तीन दिन देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

ओलीनिकट नेता भन्छन्- केको दीपावली, केको रुवाबासी !

प्रधानमन्त्री आफैंले भने पछिल्लो घटनाक्रमबारे केही बोलेका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

ओलीका प्रेस सल्लाहकार भन्छन्- सर्वोच्चको फैसला विवादास्पद छ, प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा नदिने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

नेकपा दाहाल-नेपाल समूहले डाक्यो संसदीय दलको बैठक

नेकपा दाहाल-नेपाल समूहले बुधबार संसदीय दलको बैठक डाकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय : नेकपा दाहाल-नेपाल समूह

दाहाल-नेपाल समूहको नेकपाले संसद् पुनर्स्थापना भएपछि नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय भएको ठहर गरेकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

संसद् पुनर्स्थापनाको खुसीयालीमा प्रदेश १ मा दीप प्रज्वलन (तस्बिरहरू)

प्रतिनिधसभा पुनर्स्थापना भएको खुसीयालीमा मंगलबार साँझ प्रदेश १ का विभिन्न जिल्लामा दीप प्रज्वलन गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७