बिहीबार, भदौ १८, २०८३

नेकपा दाहाल-नेपाल समूहले डाक्यो संसदीय दलको बैठक

नेकपा दाहाल-नेपाल समूहले बुधबार संसदीय दलको बैठक डाकेको छ।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं- नेकपा दाहाल-नेपाल समूहले बुधबार संसदीय दलको बैठक डाकेको छ। संसद् पुनर्स्थापना भएपछि पार्टीले संसदीय दलको बैठक डाकेको हो। 

अपराह्न ४ बजे दलको बैठक डाकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ। 

नेकपा संसदीय दलका अध्यक्ष एवम् प्रधानमन्त्रीले पुस ५ गते संसद् विघटन गरेपछि नेकपा दुई चिरामा विभाजित बनेको छ। 

यद्यपि निर्वाचन आयोगले आयोगमा यसअघि दर्ता भएको केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष भएको नेकपालाई नै आधिकारिक भनेको छ। 
 

प्रकाशित: Feb 23, 2021| 17:03 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।