बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् पुनर्स्थापनाको खुसीयालीमा प्रदेश १ मा दीप प्रज्वलन (तस्बिरहरू)

संसद् पुनर्स्थापनाको खुसीयालीमा प्रदेश १ मा दीप प्रज्वलन (तस्बिरहरू)

प्रतिनिधसभा पुनर्स्थापना भएको खुसीयालीमा मंगलबार साँझ प्रदेश १ का विभिन्न जिल्लामा दीप प्रज्वलन गरिएको छ। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

विराटनगर- प्रतिनिधसभा पुनर्स्थापना भएको खुसीयालीमा मंगलबार साँझ प्रदेश १ का विभिन्न जिल्लामा दीप प्रज्वलन गरिएको छ। 

विराटनगर, उर्लाबारी, इटहरी, धरान, झापा, उदयपुर , ताप्लेजुङ लगायतका ठाउँमा दीप प्रज्वलन गरिएको हो।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डित, प्रदेश १ का पूर्वमन्त्रीहरू इन्द्रबहादुर आङ्वो, जीवन घिमिरे लगायत दाहाल नेपाल समूहका नेताहरूले संसद् पुनर्स्थापना भएर संविधानको रक्षा भएको बताएका छन्। 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सर्वोच्चको निर्णय स्वागत योग्य रहेका बताए। 

प्रकाशित: Feb 23, 2021| 16:31 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।