बिहीबार, भदौ १८, २०८३

विश्वका धनीको सूचीमा एलन मस्कलाई पछि पारे बेजोसले

एक महिनामै बेजोसले मस्कलाई पछि पारिदिएका छन्। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– इलेक्ट्रिक कार कम्पनी टेस्लाका मालिक एलन मस्कलाई पछि पार्दै जेफ बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। 

अघिल्लो महिना (जनवरी) सम्म मस्क विश्वका धनीहरुको सूचीमा पहिलो नम्बरमा थिए। एक महिनामै बेजोसले मस्कलाई पछि पारिदिएका छन्। 

गएको महिना टेस्लाको सेयर मूल्यमा उछाल आएको थियो, जसका कारण एलन मस्कको सम्पत्ति १ खर्ब ८५ अर्ब डलर नाघेको थियो। कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि मस्क दोस्रो स्थानमा झरेका हुन्।

मस्कलाई उछिनेर एक नम्बरमा आएका जेफ बेजोस अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक हुन्। 

–बीबीसी
 

प्रकाशित: Feb 24, 2021| 02:42 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।