सोमबार, भदौ १५, २०८३

समाज

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छापा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय सुर्खेतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

रावलको ओलीलाई स्पष्टीकरण पत्र : कम्युनिष्ट आन्दोलन कमजोर बनाउने तपाईको गलत मनसाय होइन ?

नेकपा एमालेका नेता भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ दिँदै पार्टी अध्यक्ष ओलीमाथि नै विभिन्न प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

राँगाले हान्दा मालिकको मृत्यु

आफैँले पालेको राँगाले हान्दा आज एक व्यक्तिको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

ओलीले थापेको बल्छीमा फस्ला त जसपा ? 

यसअघि रेशम चौधरीको रिहाइ र संविधान संशोधनको मागमा अनुदार देखिएका ओली अहिले सत्ता संकट टार्न राजपाका मागप्रति लचिलो देखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट 

सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हालेका नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहबीच आज शिष्टाचार भेट भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

नेपालले ओलीलाई दिए स्पष्टीकरण- स्वेच्छाचारी काम गर्दा शपथको सम्झना किन भएन?

सत्तारुढ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

कोरोना संक्रमण बढेसँगै मोरङ प्रशासनद्वारा भीडभाडमा रोक 

कोरोना संक्रमण बढेसँगै मोरङ जिल्ला प्रशासनले भीडभाडमा रोक लगाएको छ। नजिकै आइरहेको होली पर्वमा भीडभाड गर्न प्रशासनले रोक लगाएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

कोटेश्वरमा प्रचण्ड र माधव नेपालको गोप्य भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

अध्यक्षलाई बुझाउने स्पष्टीकरण तयार गर्दै एमाले नेपाल समूह

सत्तारुढ दल नेकपा (एमाले)को माधव–झलनाथ पक्षका चार जना नेताहरु स्पष्टीकरण पत्रलाई अन्तिम रुप दिन जुटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता छैन : सिंह  

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

टीकापुर घटनाको निकास निकाल्न वार्ता टोली गठन हुँदै

गृहमन्त्री रामबहादुर थापाले टीकापुर घटनाको बारेमा सरकारले वार्ता टोली बनाएर छिट्टै निकास निकाल्ने आश्वासन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

कोरोना संक्रमण बढेपछि सीमा क्षेत्रमा निगरानी बढाइँदै

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणको दर बढ्न थालेपछि लुम्बिनी प्रदेशका सीमा क्षेत्रमा सुरक्षा सर्तकता अपनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

बेपत्ता झा दम्पतीको शव माटोमुनि भेटियो

फागुन १० गते घरबाटै बेपत्ता पारिएका महोत्तरीको पिपरा गाउँपालिकाका मुसाफिर झा र गीतादेवी झाको शव फेला परेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

गुल्मीको खर्वाङ्स्थित जीर्ण वस्तीमा आगलागी, ७ घर नष्ट

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ५, साविक आँपचौर गाविसको खर्बाङ गाउँमा बुधबार राति आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

आफूनिकट नेतालाई देउवाको ब्रिफिङ– झिनो बहुमतको प्रधानमन्त्री बन्दिनँ

देउवा निकट नेताका अनुसार अहिले जसपालाई सांसद रेशम चौधरीको रिहाइको मागमा लचक हुन ‘कन्भिन्स’ गर्ने प्रयास भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

कुपोषण हटाउन आमाहरुलाई पोषण आहारा उत्पादन तालिम

जाजरकोटको भेरी नगरपालिकाले आमाहरुलाई पोषण आहार अर्थात् सर्वाेत्तम पिठो उत्पादन तालिम दिन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

एमालेले बोलायो संसदीय दलको बैठक

सत्ताको नेतृत्व गरिरहेको एमालेले संसदीय दलको बैठक बोलाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

भागरथी बलात्कार हत्या प्रकरण : आरोपितसँग मृतकको डीएनए म्याच

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग म्याच भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

मुख्यसचिव र संसद् सचिवालयका महासचिवसँग प्रधानसेनापतिको संयुक्त भेट

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी र संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

माओवादी अध्यक्ष दाहाल आन्तरिक छलफलमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७