सोमबार, भदौ १५, २०८३

समाज

कांग्रेसप्रति बाबुरामको टिप्पणी : प्रतिपक्षको धर्म अनुकूल भएन

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले नेपाली कांग्रेसको भूमिका प्रतिपक्षको धर्म अनुकूल नभएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

दुर्गाप्रसादले पाए नागरिकता

४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर फर्किएका दुर्गाप्रसादले जिल्ला प्रशासन कार्यालय इलामबाट बिहीबार नागरिकता लिएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

एमालेको माधव–झलनाथ पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

शुक्रबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

भारतमा २४ घण्टामा ५३ हजार संक्रमित थपिए, साढे दुई सयको मृत्यु 

भारतमा केही सातायता कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको छ। पछिल्लो फैलावटलाई महामारीको दोस्रो लहर मानिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन काठमाडौं महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

नक्सामा अटाएको कालापानी जनगणनामा समेटिएला ?

सरकारले अद्यावधिक प्रशासनिक नक्सा सार्वजनिक गरे पनि नयाँ नक्साभित्रका नागरिकको जनगणना कसरी गर्ने भन्ने अन्योल कायमै छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

कोरोना भ्याक्सिनको निर्यातमा रोक लगायो भारतले 

भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्यातमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

खोर खै बाघ थुन्नलाई ?

बाघलाई थुन्नका लागि देशभर नै खोर अभाव छ। भएका केही पनि मजबुत छैनन्। बाँकेमा राखिएको बाघ डण्डी तोडेर भाग्नुले पनि यसको पुष्टि गर्छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी 

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

सार्वजनिक स्थानमा होली खेल्न रोक

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा होली खेल्न रोक लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

प्रदेश १ मा थपिए १३ जना कोरोना संक्रमित 

प्रदेश १ मा बुधबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

साहित्यको संरक्षण गर्न प्रतिष्ठान बनाउँछौँ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली भाषा र साहित्यको संरक्षण गर्न प्रतिष्ठान बनाउने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

सहरी योजनामा वालिङ नगरपालिका सर्वोत्कृष्ट 

स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगर घोषित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

झन्डै डेढ सय कोरोना संक्रमित थपिए

नेपालमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

एमालेको नेपाल समूहले अध्यक्ष ओलीसँग जवाफ माग्ने

नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बरु ओलीलाई नै जवाफ माग्ने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

दैलेखमा भाइरल फ्लुबाट एउटै विद्यालयका तीन सय विद्यार्थी बिरामी

दैलेखमा भाइरल फ्लु अर्थात् मौसमी ज्वरोबाट एउटै विद्यालयका तीन सयभन्दा बढी विद्यार्थी बिरामी भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न सुझाव

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले संक्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

भारतमा फेला पर्‍यो कोरोनाको डबल म्युटेन्ट भेरिएन्ट

भारतमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

गण्डकी प्रदेश लोकसेवा पदाधिकारीबाट शपथ

गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई मुख्यमन्त्री राईको सातदिने अल्टिमेटम

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता गराउँदा हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन एक साताको समयसीमा दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७