सोमबार, भदौ १५, २०८३

भारतमा फेला पर्‍यो कोरोनाको डबल म्युटेन्ट भेरिएन्ट

भारतमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं– भारतमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको छ।

बीबीसीका अनुसार १८ वटा राज्यमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको हो। 

भारतमा केही दिनयता कोरेना संक्रमितको संख्या बढ्न थालेको छ। तर, थपिएका संक्रमितमा कुन किसिमको भाइरस संक्रमण भएको हो भन्ने यकिन भइसकेको छैन।

कोरोनाको नयाँ भेरिएन्ट विदेशी नागरिकमा पनि देखिएको बताइएको छ। भाइरसको नयाँ म्युटेसन करिब १५ देखि २० प्रतिशत स्याम्पलमा भेटिएको छ। 
 

प्रकाशित: Mar 24, 2021| 09:49 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।