सोमबार, भदौ १५, २०८३

झन्डै डेढ सय कोरोना संक्रमित थपिए

नेपालमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं– नेपालमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९६३ जनाको पीसीआर गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ। पछिल्लो २४ घन्टामा ९० जना निको भएर फर्किएका छन्।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार १८७ पुगेको छ।

मन्त्रालयका अनुसार कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको छ।

प्रकाशित: Mar 24, 2021| 10:54 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।