शुक्रबार, भदौ ५, २०८३

सरकारमा जाने विषयमा देउवाले डाके छलफल गर्न तयार छौं : लोसपा अध्यक्ष ठाकुर

शुक्रबार, भदौ ११, २०७८
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा जाने विषयमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग कुनै छलफल नभएको जनाएको छ।

सत्तामा टिक्ने मुख्यमन्त्री आचार्यको रणनीति, नेपाल समूहका २ सांसद तानेर बनाए मन्त्री

शुक्रबार, भदौ ११, २०७८
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नवनियुक्त दुवै मन्त्रीलाई शपथग्रहण पनि गराइसकेका छन्। नवनियुक्त दुवै मन्त्री यसअघि माधव नेपाल समूहमा थिए।

संवैधानिक इजलासबाट बाहिरिए प्रधानन्यायाधीश, पेसी तोक्ने र फैसला हुने दिन अनुपस्थित रहने

शुक्रबार, भदौ ११, २०७८
राणालाई नै विपक्षी बनाएर दायर गरिएको रिटमा प्रधानन्यायाधीश नै सहभागी हुने संवैधानिक इजलासमा सुनुवाइ हुँदा मुद्दा प्रभावित हुने भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि राणाले इजलासबाट बाहिरिने निर्णय गरेका हुन्।

निधिको कार्यक्रममा नजान सभापति देउवाको उर्दी

निधिको कार्यक्रममा नजान सभापति देउवाको उर्दी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्यलाई उपसभापति विमलेन्द्र निधिले आयोजना गरेको कार्यक्रममा नजान उर्दी जारी गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवाले केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा डाकेर कार्यक्रममा नजान भनेका...
सभापतिमा उम्मेदवारी कांग्रेसलाई बहुमत दिलाउन : निधि

सभापतिमा उम्मेदवारी कांग्रेसलाई बहुमत दिलाउन : निधि

नेपाली कांग्र्रेसका उपसभापति विमलेन्द्र निधिले क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने जिल्ला सभापतिहरुको मागमा समर्थन जनाएका छन्।
महाधिवेशन तयारीका लागि निधिले उद्घाटन गरे सम्पर्क कार्यालय

महाधिवेशन तयारीका लागि निधिले उद्घाटन गरे सम्पर्क कार्यालय

आशन्न चौधौं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो सम्पर्क कार्यालय खोलेका छन्।
आलम मुद्दाको सुनुवाइ सर्‍यो

आलम मुद्दाको सुनुवाइ सर्‍यो

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको मुद्दाको पेसी पुनः सरेको छ।
पौडेल पक्षले देउवासँग निर्णायक वार्ता गर्ने

पौडेल पक्षले देउवासँग निर्णायक वार्ता गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्ने भएको छ।
प्रकाशित
शुक्रबार, भदौ ११, २०७८  ०९:५९

चाक्सीबारीमा बिहानै जुटे पौडेल पक्षीय नेताहरू

नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल आफू निकट नेताहरूसँग बिहानैदेखि छलफलमा जुटेका छन्। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल निकट नेताहरू छलफलमा जुटेको हुन्।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  २२:०१

के चाहन्छ नवगठित नेकपा (एकीकृत समाजवादी)? [१२ बुँदामा]

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने बताएका छन्। नयाँ पार्टी गठन भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत ढंगले अघि बढाउने...

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  २१:११

विभाजन ल्याउने प्रयासविरुद्ध दृढतापूर्वक उभिन आह्वानसहित यस्ताे छ एमाले बैठकको ९ निर्णय

दल तथा पार्टीको निर्णय, निर्देशन तथा ह्विप उल्लंघन गरेबापत दलका सदस्यहरूलाई कारबाही गर्न गरिएको एमालेको सिफारिसलाई बेवास्ता गर्ने सभामुखको भूमिकाको विरोध गर्ने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  १७:३८

सोमबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने देउवाको तयारी, यी हुन् मन्त्रीका आकांक्षी

प्रधानमन्त्री नियुक्त भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेर आलोचित बनेका शेरबहादुर देउवाले सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  १७:३७

निर्वाचन आयोग र सभामुखविरुद्ध एमाले अदालत जाने

नेकपा (एमाले) ले निर्वाचन आयोग र सभामुखविरुद्ध कानुनी उपचारमा जाने निर्णय गरेको छ।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  १५:२७

निधिले थाले महाधिवेशनको तयारी, सम्पर्क कार्यालय खोल्दै

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनको तयारी थालेका छन्।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  १४:४१

ओलीको दक्षिणपन्थी भासबाट जोगिएर नयाँ दल गठन गरेका हौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको दक्षिणपन्थी भासबाट जोगिएर नयाँ दल गठन गरी नयाँ अध्यायको थालनी गरेको बताएका छन्।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  १२:५५

भूपि शेरचनको कविता स्मरण गर्दै के भने ओलीले?

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल पक्ष आफ्ना प्रतिवद्धता भुलेर चोइटिएको बताएका छन्।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  १२:३३

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको दिउँसो २ बजे पत्रकार सम्मेलन

निर्वाचन आयोगबाट बुधबार दर्ता प्रमाणपत्र पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार पत्रकार सम्मेलन गर्ने भएको छ।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  ११:५१

एमाले उपाध्यक्ष वामदेव गौतमले गरे राजीनामा घोषणा

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  ११:०४

देउवाकै कारण क्रियाशील सदस्यता वितरणमा विवाद : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप हुन नसकेको आरोप लगाएका छन्।

प्रकाशित
बिहीबार, भदौ १०, २०७८  ११:००

नेपाल नेतृत्वको नवगठित पार्टी कार्यालयका लागि बानेश्वरमा घर खोज्दै

निर्वाचन आयोगबाट बुधबार दर्ता प्रमाणपत्र पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीको मुख्य कार्यालय नयाँ बानेश्वरमा रहने भएको छ।