मंगलबार, असार ९, २०८३

रन्थनिएका ओलीका गनथनको जवाफ दिइरहनु पर्दैन : गगन थापा

शनिबार, जेठ १४, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसदको रोष्ट्रममा घण्टौं बोलेर गन्थन गरेको टिप्पणी गरेका छन्।

स्वास्थ्य बिमा अपेक्षा अनुरूप कार्यान्वयन हुन सकेन : गगन थापा

शनिबार, जेठ १४, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रम दिशाहीन : पूर्व अर्थमन्त्री पौडेल

शनिबार, जेठ १४, २०७९
पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको आरोप लगाएका छन्।

बालेनको जितलाई पार्टीविरुद्धको आक्रोश भन्नु गलत : कमल थापा

बालेनको जितलाई पार्टीविरुद्धको आक्रोश भन्नु गलत : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुखमा बालेन साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

प्रतिनिधि सभाको शनिबार बस्ने बैठकमा सरकारले आर्थिक वर्ष २०७८/७९ आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे बस्ने छ।
गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताए।
काठमाडौंका 'हर्क साम्पाङ' जसलाई महानगरले जिताएन

काठमाडौंका 'हर्क साम्पाङ' जसलाई महानगरले जिताएन

कम्युनिष्ट नेता जीवनराज मानन्धरका छोरा हुन्, सायमी। मेयरको उम्मेदवारीपछि मात्रै उनको राजनीतिक यात्रा सुरु भएको हो। नत्र यो १० वर्ष उनको परिचय अभियन्ताकै रुपमा थियो।
उद्योगमन्त्री बडूका असंसदीय शब्द अभिलेखबाट हटाउन सभामुखको रुलिङ

उद्योगमन्त्री बडूका असंसदीय शब्द अभिलेखबाट हटाउन सभामुखको रुलिङ

‘माननीय सदस्यहरु आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा असंसदीय शब्द प्रयोग भएको भनि प्रमुख विपक्षी दलका माननीय सदस्यहरुले नियमापत्ति जनाउनुभएको हुँदा माननीय मन्त्रीले बोल्ने क्रममा प्रयोग...
प्रकाशित
शुक्रबार, जेठ १३, २०७९  १४:२८

उपत्यकाका सबै पालिकासँग सहकार्य गरेर काम गर्छु : बालेन शाह [अन्तर्वार्ता]

शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो। महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ। विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ।

प्रकाशित
शुक्रबार, जेठ १३, २०७९  १३:४९

बजेटमार्फत शिक्षा, स्वास्थ्य नि:शुल्क गरौं : कांग्रेस नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आगामी बजेटमार्फत शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित
शुक्रबार, जेठ १३, २०७९  १३:३०

गेटा मेडिकल कलेजको विषय नीति तथा कार्यक्रममा नसमेटिएपछि सांसदहरूको विरोध

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ।

प्रकाशित
शुक्रबार, जेठ १३, २०७९  ११:५१

प्रतिनिधि सभा बैठकमा १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ।

प्रकाशित
शुक्रबार, जेठ १३, २०७९  ११:४८

ओलीको आलोचना गरेको भन्दै प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ।

प्रकाशित
शुक्रबार, जेठ १३, २०७९  १०:५०

ओलीलाई इंगित गर्दै झाँक्रीले भनिन्- तीन घण्टा म पनि बोल्न सक्छु

सहरी विकास मन्त्री रामकुमारी झाक्रिले नेकपा एकाले अध्यक्ष ओलीलाई केन्द्रित गर्दै आफू तीन घण्टा उभिएर नै बोल्न सक्ने बताएकी छन्। तर, त्यसको अर्थ के भन्ने कुरा महत्त्वपूर्ण भएको उनले बताइन्।

प्रकाशित
शुक्रबार, जेठ १३, २०७९  ०७:३४

सर्वेक्षण पाखा पार्दा काठमाडौंमा कांग्रेसलाई अप्रिय परिणाम

उम्मेदवारको मनोनयनभन्दा केही समयअघि गरिएको सर्वेक्षणले स्थापित विजयी हुने देखाएपनि उम्मेदवारी मनोनयनपछिका दिनमा उनी निरन्तर विवादित हुँदा बालेनले 'क्यास' गरेको र त्यसले उनको जित सहज भएको काठमाडौं कांग्रेसका ती नेताको...

प्रकाशित
बिहीबार, जेठ १२, २०७९  २१:४५

काठमाडौं महानगरको मतगणना सकियो, घोषणा शुक्रबार

वैशाख ३० गते सम्पन्‍न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना सकिए पनि आधिकारिक घोषणा भने शुक्रबार हुने भएको छ।

प्रकाशित
बिहीबार, जेठ १२, २०७९  २०:२०

यी दलित जनप्रतिनिधिले हाँक्दैछन् स्थानीय सरकार

गाउँपालिकाको नेतृत्वमा भने २०७४ को तुलनामा २०७९ मा निकै ठूलो वृद्धि भएको छ। २०७४ को निर्वाचनमा भने जम्मा एक जना गाउँपालिकाका अध्यक्ष भएका थिए। यसपटक ७५३ पालिकामध्ये उपमेयर तथा उपाध्यक्षमा...

प्रकाशित
बिहीबार, जेठ १२, २०७९  २०:१२

दाङमा ठूलो पार्टी बन्यो कांग्रेस

कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजय हासिल गरेको छ। यी पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुबै जितेको हो।

प्रकाशित
बिहीबार, जेठ १२, २०७९  १६:३२

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानीवासीलाई खानेपानीको अभाव हुन नदिने योजना बनिरहेको बताएका छन्। हेलम्बुमा बिहीबार मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गर्दै यस्तो बताएका हुन्।

प्रकाशित
बिहीबार, जेठ १२, २०७९  १६:०९

'बालेनहरू'ले राज्य गरे दलको अस्तित्व समाप्त हुँदै जान्छ : झलनाथ खनाल

दलहरू संविधानको मर्मअनुसार अघि नबढ्दा राजनीतिक दललाई संकट पर्ने उनको भनाइ छ। 'संविधानको मर्मअनुसार अघि बढेनौँ भने इतिहासमा पछि पर्छौँ। र धेरै बालेनहरू जन्मनेछन्। बालेनहरूले राज्य गर्नेछन्। दलको अस्तित्व समाप्त...