सोमबार, असार ८, २०८३

गणतन्त्र रक्षाका लागि एकजुट हुन आवश्यक छ : सभामुख सापकोटा

आइतबार, जेठ १५, २०७९
सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन्।

विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा

आइतबार, जेठ १५, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन्।

आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

आइतबार, जेठ १५, २०७९
आज जेठ १५ गते। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस। निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय...

संविधान जारी भएपछि १६१ ऐन निर्माण

संविधान जारी भएपछि १६१ ऐन निर्माण

नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ। सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको...
संसद्‌मा प्रधानमन्त्रीको ३० बुँदे जवाफ (पूर्णपाठ)

संसद्‌मा प्रधानमन्त्रीको ३० बुँदे जवाफ (पूर्णपाठ)

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठाएका प्रश्‍नहरुको जवाफ दिएका छन्।
हचुवामा नागरिकता बाँड्न मिल्दैन, राष्ट्रिय सहमति गरेर कानुन बनाइन्छ : प्रधानमन्त्री

हचुवामा नागरिकता बाँड्न मिल्दैन, राष्ट्रिय सहमति गरेर कानुन बनाइन्छ : प्रधानमन्त्री

सरकारले आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्‍नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले नागरिकता कानुन ल्याउने सम्बन्धमा छलफल भइरहेको बताएका छन्।
बूढीगण्डकीका लागि सरकारले स्रोत जम्मा पारेका छ : प्रधानमन्त्री

बूढीगण्डकीका लागि सरकारले स्रोत जम्मा पारेका छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बढीगण्डकी जलविद्युत निमार्णका लागि सरकारले स्रोत जम्मा पारेको बताएका छन्। आर्थिक वर्ष २०७९-८० नीति तथा कार्यक्रममाथि छलफलका क्रममा विषयमा उठेका प्रश्‍नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले बूढीगण्डकी...
ओली सरकारका शिक्षामन्त्री भन्छन्- चुच्चे नक्सायुक्त पुस्तक सार्वजनिक गर्न ओलीले नै रोक लगाउनु भो!

ओली सरकारका शिक्षामन्त्री भन्छन्- चुच्चे नक्सायुक्त पुस्तक सार्वजनिक गर्न ओलीले नै रोक लगाउनु भो!

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहेको तर्क गरे। राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि उनले ओलीलाई...
प्रकाशित
शनिबार, जेठ १४, २०७९  १७:४९

सरकारका कारण नेपालीले नै नागरिकता पाउन सकेनन् : उपेन्द्र यादव

सांसद यादवले सरकारले नागरिकहरुलाई नागरिकता दिन नसक्दा नेपाली नागरिकका सन्तानहरु, राष्ट्रिय अधिकारबिहीन भएर बाच्न विवश रहेको उल्लेख गरे। सरकारले नागरिकता विधेयक तत्त्काल पास गरेर नेपाली नागरिकलाई नागरिकताको समस्याबाट मुक्ति दिनुपर्ने...

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १५:२४

स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिकरुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारेका छन्।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १५:०४

लिम्पियाधुरासम्मको क्षेत्र नेपालको हो भनेर नीति तथा कार्यक्रम लेखिनुपर्छ : गणेशसिंह ठगुन्ना

ओली सरकारका पालामा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र समावेश गरेर नेपालको नयाँ नक्सा जारी गरेको थियो। उक्त सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रशंसा गरेका एमाले सांसद ठगुन्नाले वर्तमान सरकारले भने...

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १४:४२

ओलीलाई प्रचण्डको चुनौती : माओवादीको वैशाखी टेकेर दुईपटक प्रधानमन्त्री बन्नुभो, अब बनेर देखाउनुस् त!

शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई दुबै पटक माओवादी केन्द्रकै वैशाखी टेकेर ओली प्रधानमन्त्री बनेको भन्दै कुनै पनि दलको सहयोगबिना प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका...

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १४:३४

संसदमा जुम्ली सांसदको 'तालाव्यंग्य'

नीति तथा कार्यक्रममाथि समर्थन भएको बताउँदै बोल्न सुरु गरेका उनले निर्वाचनका क्रममा कांग्रेस कार्यकर्ताले माओवादी कार्यकर्तामाथि आक्रमण गरेको उल्लेख गर्दै आक्रमणकारीमाथि कारबाही चलाउन आग्रह गरेका थिए।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १४:१०

विदेशी मुद्राको सञ्चितिमा चाप पर्ने सरकारले कुनै पनि सामान किन्नु हुँदैन : गगन थापा

शनिबार संसद्‌मा बोल्दै थापाले नेपालको विदेशी मुद्रा सञ्चितिमा असर पर्नेगरी कुनै पनि वस्तु किन्ने निर्णय सरकारले गर्न नहुने बताएका हुन्।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १३:५४

बालेन र साम्पाङ गणतन्त्रको फूलबारीमा फक्रिएका विशिष्ट फूल हुन् : प्रचण्ड

बालेन र हर्कको विजयलाई आफूले संघीय गणतान्त्रिक लोकतन्त्रको फूलबारीभित्र दुई वटा फूलहरु फक्रिएको ठानेको बताए।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १३:१०

संघीयता कार्यान्वयनको विषय अझैँ उल्झनमा छ : उपेन्द्र यादव

शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानुन नबनाउँदा संघीयता कार्यान्वयनको विषय अल्झिरहेको बताए।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १२:४७

कर कटौती गरेर भए पनि मूल्यवृद्धि रोक्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मूल्यवृद्धि घटाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १२:४१

ओली दम्भी र अहंकारी भएको प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धम्भी र अहंकारी भएको आरोप लगाएका छन्।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १२:३१

ओलीप्रति प्रचण्डको आक्रोस : तपाईंहरू टाउको काट्ने मान्छे हो भन्यो भने के हुन्छ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिमा पटक-पटक एकले अर्कालाई अपमानित गर्ने ढंगले अभिव्यक्ति दिनु गलत भएको बताएका छन्।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १२:१८

प्रचण्डले भने- नीति तथा कार्यक्रम आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमुखी छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रम आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमूखी रहेको बताएका छन्।