आइतबार, साउन २४, २०८३

जापान भ्रमणमा जाँदै दाहाल

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष दाहाल जापान भ्रमणमा जान लागेको उनको सचिवालयले जानकारी दिएको हो।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने जापान भ्रमणमा जाने भएका छन्। नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष दाहाल जापान भ्रमणमा जान लागेको उनको सचिवालयले जानकारी दिएको हो। 

अध्यक्ष दाहाल साउन २१ मा जापान जानेछन् भने र साउन २५ मा नेपाल फर्कने कार्यक्रम रहेको स्वकीय सचिव रमेश मल्लले बताए। अध्यक्षको टोलीमा जाने सदस्यबारे भने अहिलेसम्म निश्चित नभएको मल्लको भनाइ छ।

प्रकाशित: Jul 26, 2022| 13:36 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...