आइतबार, साउन २४, २०८३

२२४ जिल्ला न्यायाधीशको सरुवा, को कहाँ? [सूचीसहित]

विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीश सरुवामा परेका हुन्।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं- न्यायपरिषद्ले २२४ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। मंगलबार बसेको न्याय परिषद् बैठकले न्यायाधीशहरूको सरुवा गरेको हो। 

विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीश सरुवामा परेका हुन्। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन आह्वान गरेकोमा ६३ जनालाई प्रारम्भिक छनोट पनि गरेको छ। 

दुई सय जनाले आवेदन दिएकोमा उनीहरू सर्टलिस्ट भएका हुन्। परिषद्ले उच्च अदालतका लागि २७ न्यायाधीशको आवेदन माग गर्ने निर्णयसमेत गरेको छ।

को कहाँ?

प्रकाशित: Jul 26, 2022| 20:15 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...