सोमबार, असार ८, २०८३

बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याइनेछ : प्रधानमन्त्री देउवा

सोमबार, जेठ १६, २०७९
कार्यक्रममा पूर्वमन्त्री कमला पन्त, थममाया थापा, चन्दा चौधरी, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीलगायतले शोषित, पीडित महिलाका लागि हक अधिकार व्यवहारिक रुपमा स्थापित गर्न सकेमा महिला अधिकार दिवसको सार्थकता हुने...

बलात्कारको हदम्याद हटाउन कांग्रेस सांसदले गरे संकल्प प्रस्ताव दर्ता

सोमबार, जेठ १६, २०७९
नेपाली कांग्रेसका सांसदहरू डिला संग्रौला, प्रमिला राई, सुजाता परियार र रंगमती शाहीले सोमबार संसद सचिवालयमा उक्त संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

कार्यपालिका बैठक लाइभ गर्ने मेयर शाहको निर्णय

सोमबार, जेठ १६, २०७९
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) शाहले आज पदभार ग्रहण गरेका छन्।

काठमाडौंका मेयर र उपमेयरले कार्यभार सम्हाले

काठमाडौंका मेयर र उपमेयरले कार्यभार सम्हाले

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) र उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेका छन्।
काठमाडौंका मुख्य निर्वाचन अधिकृतको व्यंग्य– मेयरको दाह्री नफुल्दै प्रमाणपत्र दिन सक्यौं

काठमाडौंका मुख्य निर्वाचन अधिकृतको व्यंग्य– मेयरको दाह्री नफुल्दै प्रमाणपत्र दिन सक्यौं

काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले दाह्री नफुल्दै मेयर बालेन्द्र (बालेन) शाहलाई प्रमाणपत्र वितरण गर्न सकिएको भन्दै व्यंग्य गरेका छन्।
शपथग्रहण समारोहमा माला लगाएनन् बालेनले

शपथग्रहण समारोहमा माला लगाएनन् बालेनले

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) शाहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
बालेनले नेवारीमा पनि लिए शपथ, उपमेयरले नेवारीमा मात्रै

बालेनले नेवारीमा पनि लिए शपथ, उपमेयरले नेवारीमा मात्रै

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) शाहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
काठमाडौंका जनप्रतिनिधिले निर्वाचनको १८ दिनपछि पाए प्रमाणपत्र

काठमाडौंका जनप्रतिनिधिले निर्वाचनको १८ दिनपछि पाए प्रमाणपत्र

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले निर्वाचनको १८ दिनपछि निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रकाशित
सोमबार, जेठ १६, २०७९  ११:४८

काठमाडौंका मेयर बालेनले लिए शपथ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन्।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  ११:०४

त्रियुगा मेयरमा कांग्रेसका बसन्त बस्नेतको जित निश्चित

गणना हुन १ हजार ८०५ मत बाँकी रहेको अवस्थामा नै बस्नेत निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउतभन्दा भन्दा २ हजार २३ मतले अघि रहेकाले बस्नेतको जित पक्का भएको हो।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  ०८:४८

कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने नवनिर्वाचित मेयरको घोषणा

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  ०६:४८

काठमाडौं महानगरका मेयर र उपमेयरले आज पदभार सम्हाल्ने

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज पदभार सम्हाल्ने भएका छन्। उनीहरूसहितका जनप्रतिनिधिले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका हुन्।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  २०:५९

म ६८ वर्ष पुग्न लागे, वृद्धभत्ता लिन्न : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता दिने उमेर घटाएकोमा आपत्ति जनाएका छन् ।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  २०:३७

निराशा जनक बजेट आयो : खगराज अधिकारी

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद खगराज अधिकारीले गठबन्धन सरकारले ल्याएको बजेटले आफूलाई निराश तुल्याएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  १९:०१

बाबुरामले संसद्‌बाहिर उभिएर भने - वृद्ध भत्ता लिन्‍नँ

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन्।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  ११:५०

काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण सोमबार

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले भोलि सोमबार शपथग्रहण गर्ने भएका छन्।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  १०:३४

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि आह्वान गरिएको छ।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  ०९:१८

गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन्।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  ०८:०८

समृद्धिको आकांक्षा पुरा गर्ने पार्टी एमाले : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक, परिवर्तनकारी, विकास मुखी र समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी भएको बताएका छन्।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  ०७:३८

नेपाललाई विकसित राष्ट्रका रूपमा अगाडि बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताएकी छन्।