आइतबार, साउन २४, २०८३

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्ने भएको हो।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्ने भएको हो। 

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सभामा उत्पत्ति मातिएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उनले पेस गर्नेछन्। यस्तै आजको बैठकका लागि पाँचबुँदे कार्यसूची बनाइएको छ।



प्रकाशित: Jul 29, 2022| 08:42 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...