शनिबार, असार ६, २०८३

नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लू

यसअघि गत मंसिरमा नेपाल भ्रमण गरिसकेका लू दुई दिनसम्म नेपालमा रहने काठमाडौंस्थित अमेरिकी दूतावासले बताएको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९
National life
Shivam cement

काठमाडौं– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बिहीबार नेपाल भ्रमणमा आएका छन्। लूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित अमेरिकी दूतावासका उच्च अधिकारीले स्वागत गरे। 

यसअघि गत मंसिरमा नेपाल भ्रमण गरिसकेका लू दुई दिनसम्म नेपालमा रहने काठमाडौंस्थित अमेरिकी दूतावासले बताएको छ। नेपाल बसाइँका क्रममा लूले राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नेछन्। काठमाडांैंस्थित अमेरिकी दूतावासले लूको भ्रमणलाई नियमित भनेको छ।

प्रकाशित: Jul 28, 2022| 17:24 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...