शनिबार, असार ६, २०८३

प्रेस युनियनमा शिवले बढाए अग्रता

कुल १३८४ मत खसेकोमा ८२५ मत गन्दा लम्साललाई ९२ मतको अग्रता मिलेको हो।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं- लोकतान्त्रिक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनमा शिव लम्सालले अग्रता बढाएका छन्। 

National life

कुल १३८४ मत खसेकोमा ८२५ मत गन्दा लम्साललाई ९२ मतको अग्रता मिलेको हो। 

लम्सालले ४ सय ५२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ३ सय ६० मत पाएकी छन्।  यसअघि ६ सय मत गन्दा शिवले ४५ मतले अग्रता लिएका थिए। 

महासचिवमा दिलीप पौडेलले ५०५ मत ल्याउँदा जगन्नाथ दुलालले २३५ मत ल्याएका छन्। दुलालभन्दा पौडेल  २७० मतले अघि छन्। 

प्रकाशित: Jul 24, 2022| 14:10 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...