शनिबार, असार ६, २०८३

प्रेस युनियनको अध्यक्षमा लम्साल निर्वाचित, महासचिवमा पौडेल

नेपाली कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– नेपाली कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्।

National life

बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न महाधिवेशनले लम्साललाई अध्यक्ष चुनेको हो। लम्सालले अनिता बिन्दुलाई पराजित गरेका हुन्।

त्यसैगरी महासचिवमा जगन्नाथ दुलाललाई पराजित गर्दै दीलिप पौडेल विजयी भएका छन्। 

उपाध्यक्ष, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायत पदाधिकारी तथा केन्द्रीय सदस्यको भने गणना सकिएको छैन। नवौं महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन भएको थियो।

प्रकाशित: Jul 24, 2022| 19:31 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...