सोमबार, साउन २५, २०८३

नेसपा बनाउँदै डा बाबुराम

समावेशी लोकतान्त्रिक पार्टीले चुनाव चिह्नमा आँखा राखेको छ। जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेले फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता गराएका थिए।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपछि दलविहीन बनेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गर्न भएका छन्। चुनाव चिन्ह भने 'आँखा' राख्ने सहमति भएको बताइएको छ। 

समावेशी लोकतान्त्रिक पार्टीले चुनाव चिह्नमा आँखा राखेको  छ। जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेले फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता गराएका थिए। 

राजनीतिक दलसम्बन्धी ऐन अनुसार कुनै दलले राखेको चुनाव चिह्न दुई वर्षसम्म अर्को दलले राख्न पाउँदैन। दलको नाम परिवर्तन गर्ने र त्यसमा बाबुरामलाई अध्यक्ष बनाउने तयारी गरिएको भट्टराई निकट एक नेताले जानकारी दिएका छन्। 

प्रकाशित: Jul 24, 2022| 20:18 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...