बुधबार, असार ३, २०८३

काठमाडौंका १० क्षेत्रमा राप्रपाबाट को बन्दैछन् उम्मेदवार? (सूचीसहित)

शनिबार, असोज २२, २०७९
राप्रपाको संसदीय बोर्डले शनिबार उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए।

कांग्रेस र लोसपाका नेताहरुबीच बालुवाटारमा छलफल

शनिबार, असोज २२, २०७९
आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन्।

ओलीको अहंकारले एमालेमा विद्रोह

शनिबार, असोज २२, २०७९
एमालेका प्रभावशाली नेताहरु भीम रावल र घनश्याम भुसाललाई टिकट नदिने निधो गरेका ओलीको स्वच्छेचारिताविरुद्ध बोल्‍न सक्ने नेता सायद अब एमालेमा रहने छैनन्। ओलीले टिकट नदिने चाल पाएपछि एमालेकै प्रभावशाली नेताहरु...

उम्मेदवार मनोनयनका लागि दुई दिन समय थप्‍न सकिँदैन : प्रमुख निर्वाचन आयुक्त

उम्मेदवार मनोनयनका लागि दुई दिन समय थप्‍न सकिँदैन : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारी मनोनयनको समय नसर्ने र थप समय दिन नसक्ने स्पष्ट पारेका छन्। प्रमुख आयुक्त थपलियाले शनिबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको मनोनयन,...
अग्नि सापकोटा चुनाव नलड्ने

अग्नि सापकोटा चुनाव नलड्ने

सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन्।
टिकट नपाएका घनश्याम भुसालले एमाले त्यागे

टिकट नपाएका घनश्याम भुसालले एमाले त्यागे

नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन्।
समानुपातिकको २ करोड मतपत्र छपाइ सकियो

समानुपातिकको २ करोड मतपत्र छपाइ सकियो

मतपत्र छपाइ सकेर प्याकिङका क्रममा रहेकाले १६५ निर्वाचन अधिकृतको कार्यालयमा पठाउने आयोगको तयारी छ।
एमाले र जसपाबीच यी निर्वाचन क्षेत्रमा हुने भयो तालमेल [सूचीसहित]

एमाले र जसपाबीच यी निर्वाचन क्षेत्रमा हुने भयो तालमेल [सूचीसहित]

प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन हुने भएको छ।
प्रकाशित
शनिबार, असोज २२, २०७९  १०:३५

उम्मेदवार टुंगो लगाउन कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो।

प्रकाशित
शनिबार, असोज २२, २०७९  १०:१०

उम्मेदवारी दर्ताका लागि बाबुराम र प्रचण्ड सँगै गोरखा जाने

आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन्।

प्रकाशित
शनिबार, असोज २२, २०७९  ०७:२०

गठबन्धनमा १९ सिट पाएको नेकपा एसका यी हुन् उम्मेदवार

पाँच दलीय गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीले गठबन्धनका बीचमा सिट बाँडफाँट टुंगो लागेसँगै आफ्नो भागमा परेको प्रतिनिधिसभाका १९ सिटमा उम्मेदवार तय गरेको छ।

प्रकाशित
शनिबार, असोज २२, २०७९  ०६:५९

जसपा बाहिरिएर लोसपा भित्रिएपछि सत्ता गठबन्धनमा मिल्यो सिट बाँडफाँट [सूचीसहित]

सत्ता गठबन्धनका दलहरुको शुक्रबार रातिसम्म बसेको बसेको बैठकले आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाएको छ।

प्रकाशित
शुक्रबार, असोज २१, २०७९  २२:०७

बाबुराम ब्याक भएपछि प्रचण्डले रोजे गोरखा-२

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन्।

प्रकाशित
शुक्रबार, असोज २१, २०७९  १९:४६

यी हुन् एमालेका समानुपातिक उम्मेदवार [सूचीसहित]

नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

प्रकाशित
शुक्रबार, असोज २१, २०७९  १७:३५

ओलीले भीम रावलको क्षेत्रमा झपट बोहोरालाई उम्मेदवार बनाए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई पाखा लगाउँदै उनको निर्वाचन क्षेत्र अछाम-१ मा झपट बोहरालाई उम्मेदवार बनाएका छन्।

प्रकाशित
शुक्रबार, असोज २१, २०७९  १६:१२

सत्तारुढ गठबन्धन बैठक : आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट सिध्याउने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ।

प्रकाशित
शुक्रबार, असोज २१, २०७९  १४:५७

राप्रपाले टुंग्यायो उम्मेदवारको नाम, झापामा एमालेसँग तालमेल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रकाशित
शुक्रबार, असोज २१, २०७९  १४:३३

जसपा बाहिरिएपछि सत्ता गठबन्धनको बैठकमा भित्रियो लोसपा

सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको बैठक छोडेर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बालकोट पुगेपछि गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई भित्र्याएका छन्।

प्रकाशित
शुक्रबार, असोज २१, २०७९  १४:१८

एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी

नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिने भएकी छन्। उनले सामाजिक सञ्‍जालमार्फत स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको जानकारी गराएकी छन्।

प्रकाशित
शुक्रबार, असोज २१, २०७९  १३:५८

गठबन्धनबाट अलग भएकै हो जसपा?, एमाले भन्छ- २२ सिट दिन तयार

जसपा अध्यक्ष यादव बिहीबार सत्ता गठबन्धनको बैठकमा उपस्थित भएनन्। उनी बालुवाटारमा जारी बैठक छोडेर बालकोट पुगे। यादवको अनुपस्थितिमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो भने बालकोटमा उपेन्द्रले सिटको भागबण्डाबारे मोटामोटी...