बुधबार, साउन ७, २०८२

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै

नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।
 |  बिहीबार, मंसिर २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

vianetvianet

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। मंसिर २३ गते शुक्रबार दिउँसो ३ बजे कोटेश्वरमा बैठक बोलाइएको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन्।

संसदमा पार्टीको भूमिका र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन्।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको यो पहिलो पटक हो। पहिलोपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा तीन सिट जितेको छ। 

प्रकाशित: Dec 08, 2022| 09:32 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...