बुधबार, साउन ७, २०८२

जनमत पार्टीको बैठक बस्दै

जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। कोटेश्वरस्थित तपोवन होटलमा जनमत पार्टीले बैठक बोलाएको हो।
 |  बिहीबार, मंसिर २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

vianetvianet

काठमाडौं- जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। कोटेश्वरस्थित तपोवन होटलमा जनमत पार्टीले बैठक बोलाएको हो। 

बैठकमा समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनेदेखि सरकारमा सहभागी, संगठन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ ।

जनमत पार्टीले प्रतिनिधि सभातर्फ समानुपातिकमा पाँच सिट पाएको छ । त्यसको बारेमा टुङ्गो लगाउन केन्द्रीय समितिको निर्णय हुनुपर्ने भएको हुनाले बैठक बोलाएको बताइएको छ । संघमा जनमत पार्टीले तीनजना महिला र दुई जना पुरुष पठाउन पाउनेछ । 

जनमत पार्टीले सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ । तर जनता पार्टीले सशर्त सहयोग गर्ने भएको छ । ती शर्तहरु के के हुन् त्यसको बारे पनि केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ।

प्रकाशित: Dec 08, 2022| 10:05 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...