मंगलबार, साउन ६, २०८२

पार्टीमा विवाद हुनु गज्जब छ : सभापति लामिछाने

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले सांसद छनोटलाई लिएर पार्टीमा विवाद भए पनि पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने बताए।
 |  बिहीबार, मंसिर २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

vianetvianet

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा विवाद हुनु गज्जब भएको प्रतिक्रिया दिएका छन्।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले सांसद छनोटलाई लिएर पार्टीमा विवाद भए पनि पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने बताए।

पार्टीले गरेको प्राइमरीमा बढी मत आएकाहरूलाई छाडेर थोरै मत आएकाहरूलाई समानुपातिक सांसदमा बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरूले रास्वपा कार्यालयमा आज विरोध गरेका थिए।

लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने, 'मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन।' सरकारमा जाने विषयमा पार्टीले परिस्थितिको आकलन गरिरहेको लामिछानेले बताए। 

प्रकाशित: Dec 08, 2022| 17:51 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...