केही नेताहरु पार्टीको टिकट नपाएर प्रतिनिधिसभा प्रवेशको बाटो बन्द भएको हो भने केहीले आफैं चुनावी मैदानमा नजाने घोषणा गरेका छन्। अरु केही नेताहरु अघिल्लो पटक समानुपातिक सांसद बनेकाले यो पटक...
नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ। देशभर उम्मेदवारी दर्ता चलिरहँदा कांग्रेसले आफ्नो भागमा परेका क्षेत्रका उम्मेदवारलाई टिकट वितरण गरेको हो।
अर्थशास्त्री डा. स्वर्णीम वाग्लेलाई नेपाली कांग्रेसले उम्मेदवार नबनाउने निश्चित भएको छ। उनी सिफारिस भएको क्षेत्र चितवन–१ मा अर्का अर्थशास्त्री डा.विश्वनाथ पौडेलले टिकट पाएका छन्।
देउवा मीनेन्द्रसँग किन यो हदसम्म रिसाए? यसको सटिक जवाफ उनैसँग छ। तर देउवा निकट नेताहरु भने मीनेन्द्रसँग देउवा रिसाउनुको प्रमुख कारण डा शशांक कोइराला फ्याक्टर भएको बताउँछन्।
तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन्। उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा–३ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। उनले ११ बजेर ३० मिनेटको साइतमा उम्मेदवारी दर्ता गराएको राप्रपाले जनाएको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गएका छन्। एमालेको समर्थनमा आइतबार बिहान झापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्।