बिहीबार, जेठ २८, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो समानुपातिक सांसद (सूचीसहित)

शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउन लागेको हो।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुंग्याएको छ। शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउन लागेको छ। समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ।

National life

आदिवासी पुरुषतर्फ

डा. ढाकाकुमार श्रेष्ठ

खर्स आर्यतर्फ

डोलप्रसाद अर्याल 

Shivam cement

असिम साह (मुस्लिम पुरुष)

मनिष झा (मधेसी पुरुष)

इन्दिरा राना मगर (आदिवासी महिला)

सुमना श्रेष्ठ (आदिवासी महिला)

अशोक चौधरी (थारु पुरुष)

तपेश्वर यादव (मधेसी पुरुष)

डा. चन्दा कार्की (खस आर्य महिला)

निशा डाँगी (खस आर्य महिला)

सन्तोष परियार (दलित पुरुष)

कल्पना रोक्का (दलित महिला)

विनिता कठायत (पिछडिएको वर्ग महिला)।

प्रकाशित: Dec 10, 2022| 15:25 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...