बिहीबार, जेठ २८, २०८३

समानुपातिकतर्फको सूची भोलिसम्म सच्याउन सकिने

निर्वाचन आयोगमा दलहरुले बुझाएको विवरण भोलि दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने आयोगले जनाएको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं- दलहरुले प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन्। पार्टी  केन्द्रीय समितिको  बैठकबाट  अनुमोदन  गरेर  हिजो ७ दलले नामावली बुझाएका छन्।

National life

प्रतिनिधि सभामा १ सय १० सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ। सङ्घीय संसदमा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए। त्यसैअनुसार निर्वाचन आयोगमा दलहरुले बुझाएको विवरण भोलि दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने आयोगले जनाएको छ।

दलले बुझाएको नामावली जाँचबुझ गरेर समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो। निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद निर्वाचित भएको एक हप्ताभित्र मंसिर ४ गते भएको चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने तयारी गरेको छ।

यी हुन् समानुपातिक सांसद 

नेकपा एमाले 

Shivam cement

देवीप्रसाद भट्टचन

हेमराज राई

कालुराम राई 

नैनकला थापामगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

ईश्वरी घर्ती

रणकुमारी बलम्पाकी मगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

रघुजी पन्त

एकनाथ ढकाल

दयालबहादुर शाही

मेनुकाकुमारी पोखरेल

सरिता भुसाल

शोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दीपा शर्मा 

सुनिता बराल

आश्माकुमारी चौधरी

शान्ति चौधरी

ईश्वरबहादुर रिजाल

प्रभु हजारा पासवान 

चन्द्रबहादुर विश्वकर्मा 

रुकमणि राणा बराइली 

हर्कमाया विश्वकर्मा

गंगाप्रसाद यादव

अमृतराज लालवंशी

बिनादेवी यादव

अमृतादेवी अग्रहरि 

प्रतिक्षा तिवारी मुखिया 

सराज अहमद फारकी

नेपाली कांग्रेस

सरस्वती बजिमय

लिलादेवी बोखिम

सिता कुमारी राना

सुशीला थिङ

सपना राजभण्डारी

माया राई

कुसुम थापामगर

मनोरमा शेरचन

अम्बिका बस्नेत

सरिता प्रसाईं

आरजु राणा देउवा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मञ्जु खाँण

रमा कोइराला पौडेल

कान्तिका सेजुवाल

मैना रावल कार्की

नागिना यादव

मुक्ता कुमारी यादव

चन्दा चौधरी

संगिता मण्डल

निनुकुमारी कर्ण

शान्ति विक

रुपा विक

सीता मिजार

आशा विक

कल्पना चौधरी

विना कुमारी थनेत

जावेदा खातुन जागा

जीवन परियार

विमलेन्द्र निधि

प्रकाशशरण महत

नेकपा माओवादी केन्द्र

दुर्गा राई

मीना तामाङ

उर्मिला माझी पौडेल

छिरिङल्यामु लामा तामाङ

हितराज पाण्डे

ज्ञानु बस्नेत सुवेदी

विमला सुवेदी

नारायणी शर्मा

रुपा सोसी चौधरी

रणेन्द्र बराइली

सुशीला श्रीपाली ठकुरी

मीना यादव

उमरावतीदेवी यादव 

कल्पना मियाँ

राष्ट्रिय स्वतन्त्र पार्टी

डा. ढाका कुमार श्रेष्ठ

इन्दिरा राना मगर

सुमना श्रेष्ठ

डोल प्रसाद अर्याल

डा. चन्दा कार्की

निशा डाँगी

विनिता कठायत

असिम साह

मनिष झा

लक्ष्मी तिवारी

अशोक चौधरी

सन्तोष परियार

शिव नेपाली

जनमत पार्टी

अनितादेवी साह

सोनु मुर्मु

विनिताकुमारी सिंह

गोमा सापकोटा

अब्दुल खान

राप्रपा

पशुपतिशमशेर जबरा

रोशन कार्की 

गीता बस्नेत

बुद्धिमान तामाङ 

बिना लामा

बिना जयसवाल 

अनिता नेपाली

जसपा

प्रकाश अधिकारी 

सुशीला श्रेष्ठ 

रेखा यादव 

रञ्जु ठाकुर

सहनाज रहमान

प्रकाशित: Dec 11, 2022| 08:05 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...