बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • यी हुन् कांग्रेसले टुंगो लगाएका समानुपातिकतर्फका ३२ सांसद (सूचीसहित)

यी हुन् कांग्रेसले टुंगो लगाएका समानुपातिकतर्फका ३२ सांसद (सूचीसहित)

कांग्रेस मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगो लगाएको हो।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं– नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ जनाको नाम टुंगो लगाएको छ। शनिबार कांग्रेस मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगो लगाएको हो। तर कांग्रेसले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। यही नाममा सहमति हुने बताइएको छ।

National life

प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ।

आदिवासी जनजातितर्फ

सरस्वती बजिमय

लीलादेवी बोखिम

Shivam cement

सीताकुमारी राना

सुशीला थिङ

सपना राजभण्डारी

माया राई

कुसुम थापामगर

मनोरमा शेरचन

खस आर्यतर्फ

अम्बिका बस्नेत

सरिता प्रसाईं

आरजु राणा देउवा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मञ्जु खाण

रमा कोइराला पौडेल

कान्तिका सेजुवाल

मैना रावल कार्की

मधेसीतर्फ

नागिना यादव

मुक्ताकुमारी यादव

चन्दा चौधरी

संगीता मण्डल

निनुकुमारी कर्ण

दलिततर्फ

शान्ति विक

रुपा विक

सीता मिजार

आशा विक

थारुतर्फ

कल्पना चौधरी

बिनाकुमारी थनेत

मुस्लिमतर्फ 

जावेदा खातुन जागा

तीन पुरुष 

जीवन परियार (दलिततर्फ)

विमलेन्द्र निधि (मधेसीतर्फ)

प्रकाशशरण महत (खस आर्यतर्फ)।

प्रकाशित: Dec 10, 2022| 15:18 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...