शनिबार, जेठ २, २०८३

नागरिक उन्मुक्तिका सांसदलाई रेशमले नियन्त्रणमा राखेपछि मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने पक्का

बिहीबार, माघ २६, २०७९
उनीहरूको हरेक कदमको निगरानी कारागारभित्रैबाट रेशमले गरिरहेका छन्। उन्मुक्तिका एक पदाधिकारीले भने, 'सांसदहरुलाई काठमाडौंमै राखिएको छ, उनीहरूको गतिविधि कारागारभित्र अपडेट भइरहेको छ।'

जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौं: प्रधानमन्त्री

बिहीबार, माघ २६, २०७९
नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।

माओवादीले टुंग्यायो पदाधिकारी, कमिटी र वरीयता [सूचीसहित]

बिहीबार, माघ २६, २०७९
माघ १२ देखि २१ गतेसम्म पार्टी मुख्य कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी कमिटी र ३८६ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो।

उच्चस्तरीय राजनीतीक संयन्त्रको बैठकअघि एमाले केन्द्रीय सचिवालय बैठक

उच्चस्तरीय राजनीतीक संयन्त्रको बैठकअघि एमाले केन्द्रीय सचिवालय बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतीक संयन्त्रको बैठक बस्नुअघि एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
रेशम भेट्न कारागार पुगे लेखराज

रेशम भेट्न कारागार पुगे लेखराज

नेकपा एमालेका नेता लेखराज भट्ट रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन्।
सुदूरपश्चिममा प्रदेशसभा बैठक सारिएपछि कांग्रेसको विरोध

सुदूरपश्चिममा प्रदेशसभा बैठक सारिएपछि कांग्रेसको विरोध

सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ।
सुदूरपश्चिम प्रदेश सभा बैठक सारियो

सुदूरपश्चिम प्रदेश सभा बैठक सारियो

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ।
चितुवा मृत फेला

चितुवा मृत फेला

बैतडीको पाटनमा चितुवा मृत फेला परेको छ।
प्रकाशित
बिहीबार, माघ २६, २०७९  १२:२३

एमाले भन्छ- सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले साथ दिन्छ

नेकपा एमालेका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेमा विश्वस्त रहेको बताएका छन्।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  १२:०३

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने समय तय

आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। राष्ट्रपतिको उम्मेदवार, गृहमन्त्रालयलगायतबारे छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो

प्रकाशित
बिहीबार, माघ २६, २०७९  ११:५६

उन्मुक्तिका सांसदलाई फकाउने ओली प्रयास विफल, मुख्यमन्त्री रावललाई विश्वासको मत पाउन गाह्रो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  ०९:५९

बागमती प्रदेश सभा बैठक १ बजे बस्ने

बागमती प्रदेश सभाको बैठक आज १ बजेका लागि बोलाइएको छ।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  ०७:५५

आजका लागि बोलाइएको कांग्रेस संसदीय दलको बैठक नबस्ने

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  ०७:१३

अल्पमतमा पर्ने डरबीच विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत आज लिदैँ छन्।

प्रकाशित
बुधबार, माघ २५, २०७९  २१:००

संवैधानिक आयोगलाई बेग्लै कर्मचारी समूह आवश्यकः प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताएका छन्।

प्रकाशित
बुधबार, माघ २५, २०७९  १६:१७

राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी निर्वाचित

कांग्रेसका उम्मेदवार माधव आचार्यले ३ हजार ७२० मतभार ल्याए भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार पाएका छन्।

प्रकाशित
बुधबार, माघ २५, २०७९  १५:१८

'रास्वपालाई प्रश्न सोध्नै नहुने ?'

सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीबाट हात धोएका लामिछानेले आइतबार पत्रकार सम्मेलन गरी पत्रकारिता क्षेत्रका विषयलाई जोड्दै दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले यसो गर्न नहुने बताएका हुन्।

प्रकाशित
बुधबार, माघ २५, २०७९  १५:०७

विप्लव नेतृत्वको नेकपाले कम्युनिष्ट कलेज सञ्चालन गर्ने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट कलेज सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रकाशित
बुधबार, माघ २५, २०७९  १४:३६

एमालेले प्रस्ताव गरेको राष्ट्रपति 'सम्माननीय कठपुतली' हुन्छ: गगन

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन्।

प्रकाशित
बुधबार, माघ २५, २०७९  १३:४६

प्रेस स्वतन्त्रताको पक्षमा हामी सतिसाल झैँ उभिन्छौँ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सवालमा पार्टी सतिसाल झैँ उभिने बताएका छन्।