शनिबार, जेठ २, २०८३

नेकपा एस समेटेर मन्त्रिमण्डल विस्तार गर्दै सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री

शुक्रबार, माघ २७, २०७९
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।

राजनीतिक संयन्त्रको बैठक उपस्थित भए रवि लामिछाने

शुक्रबार, माघ २७, २०७९
सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका छन्।

वालुवाटारमा राजनीतिक संयन्त्रको बैठक सुरु

शुक्रबार, माघ २७, २०७९
सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।

भारतीय विदेश सचिव नेपाल आउँदै

भारतीय विदेश सचिव नेपाल आउँदै

भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन्।
विवेकशील साझामा फर्किइन् रन्जु

विवेकशील साझामा फर्किइन् रन्जु

रन्जु दर्शना विवेकशील साझा पार्टीमा फर्केकी छन्। डेढ वर्षपछि उनी विवेकशील साझा पार्टीमा फर्किएकी हुन्।
आजदेखि विवेकशील साझाको प्रथम महाधिवेशन

आजदेखि विवेकशील साझाको प्रथम महाधिवेशन

विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरू हुने भएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज शपथ लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज शपथ लिने

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ। बिहीबार नै बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो।
प्रकाशित
शुक्रबार, माघ २७, २०७९  ०७:११

राष्ट्रपति भण्डारीले आज संसद्को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्। अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  २०:४३

को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह?

एमाले नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिक ठूलो दलको हैसियतमा नेपालीका कांग्रेसका तर्फबाट कमलशाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  १९:५६

स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुन सक्ने बताएका छन्।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  १९:३३

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, सपथ भोली

सुदूरपश्चम प्रदेशको मुख्यमन्त्रीमा कमल शाल नियुक्त भएका छन् ।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  १८:५३

भेरीगंगामा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन्।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  १८:५०

एमाले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतम

नेकपा एमालेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  १८:३१

एमालेले 'मिसन ग्रासरुट' अभियान चलाउने

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव ज्ञवालीले भने, 'पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरणका लागि आगामी फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।'

प्रकाशित
बिहीबार, माघ २६, २०७९  १७:१५

गठबन्धनलाई टिकाउने एमालेको निर्णय, रास्वपालाई गृह नदिएकोमा असन्तुष्टि

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले एमाले–माओवादीको गठबन्धनमा चुनौती देखिए पनि यसलाई टिकाएर अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  १७:०४

राष्ट्रपतिले शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  १६:३९

राजनीतिक संयन्त्रको बैठक स्थगित, ओलीले भने- सुदूरपश्चिम सरकार जोगिन्छ होला

प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले सुदूरपश्चिमको सरकार के हुन्छ भनेर सोधेको प्रश्नमा उनले भने, ‘जोगिन्छ होला। ठीकै छ।’

प्रकाशित
बिहीबार, माघ २६, २०७९  १६:११

गगन थापापछि प्रचण्डलाई भेट्न पुगे ओली

पार्टी कार्यालयमा च्यासलमा एमालेको सचिवालय बैठक चलिरहेको थियो। बैठककै बीच उठेर ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन्।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  १५:५१

राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री-गगन भेट

सत्ता साझेदार दलहरूबीच राष्ट्रपति निर्वाचनबारे सहमति जुट्न सकेको छैन।