शुक्रबार, साउन ८, २०८३

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। उहाँ उपचारका लागि बुधबार नयाँ दिल्ली गएका हुन्।
 

प्रकाशित: Apr 20, 2023| 20:27 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्