शुक्रबार, साउन ८, २०८३

हिक्मत विष्ट बने कर्णाली कांग्रेसको प्रमुख सचेतक

नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ।
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

कर्णाली– नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ।

नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो।

प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई उक्त पदमा चयन गरेको जानकारी दिए। विष्ट कालीकोट प्रदेश-२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

प्रकाशित: Apr 21, 2023| 13:24 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्