बिहीबार, वैशाख ३१, २०८३

मौन अवधिमा के-के गर्न पाइँदैन?

उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ।
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेध गरेको हो।

National life

मौन अवधि लागू भएसँगै गएरातिदेखि उपनिर्वाचनका लागि प्रचारप्रसार निषेध गरिएको हो।

चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ।

यस अवधिमा उमेदवार तथा दलहरुले प्रचारप्रसारसहितका विभिन्न गतिविधि गर्न पाउँदैनन्7 baishakh_Image (5) (1)1682040679.jpg। निर्वाचन आयोगले सूचना निकालेर मौन अवधिमा दल तथा उमेदवारले गर्न नहुने, नपाउने कार्यहरुबारे जानकारी दिएको छ।

 

प्रकाशित: Apr 21, 2023| 07:14 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्