बिहीबार, वैशाख ३१, २०८३

उपनिर्वाचनमा तरूणबाट खटिए प्रतिनिधि

वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको छ।
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

National life

काठमाडौं- वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको छ।

उपनिर्वाचनमा कांग्रेस र वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्न तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको हो।

तरुण दलले बारा २ मा अशोक झा र विवेक चौरसियालाई प्रतिनिधि खटाएको छ। चितवन २ मा रत्न महर्जन र आरसी भट्टराईलाई तथा तनहुँ १ मा ललित गुरूङ र सागर गुरूङलाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।

प्रकाशित: Apr 20, 2023| 08:15 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्