बिहीबार, वैशाख ३१, २०८३

उपेन्द्रको पक्षमा माहोल बनाउन गठबन्धनका नेता बारा जाँदै

पाँचदलीय गठबन्धनले बारा २ को महागढीमाईस्थित बरियारपुरमा चुनावीसभा गर्दैछ।
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

National life

काठमाडौं- पाँचदलीय गठबन्धनले बारा २ को महागढीमाईस्थित बरियारपुरमा चुनावीसभा गर्दैछ। गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको बारा २ मा आज चुनावी सभा गर्न लागिएको हो।

चुनावीसभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा,  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

पाँचदलीय गठबन्धनको आयोजनामा हुने सभा बिहानको ११ बजे सुरु हुने छ। 

प्रकाशित: Apr 20, 2023| 08:25 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्