शनिबार, जेठ २, २०८३

राष्ट्रपति उम्मेदवार राजनीतिक व्यक्ति मात्रै हुनुपर्ने झलनाथको अडान

शनिबार, माघ २८, २०७९
स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न नसक्ने हुँदा दलीय व्यक्तिलाई नै छनोट गर्नुपर्ने नेता खनालको तर्क।

२६ पुसको विश्वासको मत माओवादी आन्दोलनप्रति न्याय : प्रधानमन्त्री प्रचण्ड

शनिबार, माघ २८, २०७९
माओवादी नेतृत्वले मात्र देशलाई एकताबद्ध गर्न सक्ने र सबै दललाई मिलाएर लैजाने हुँदा देशकै लागि सर्वमान्य भएको प्रधानमन्त्री प्रचण्डको ठोकुवा।

मालदार मन्त्रालय नपाइने संकेतपछि लुम्बिनीमा बिनाविभागीय मन्त्री कृष्णाको राजीनामा

शनिबार, माघ २८, २०७९
भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरे पनि आन्तरिक मामिला, कानुनमन्त्री बनाउने तयारी भएपछि माओवादी कोटाकी मन्त्री केसीले दिइन् राजीनामा।

अस्थिरतालाई निम्तो गर्दै राष्ट्रपति निर्वाचन

अस्थिरतालाई निम्तो गर्दै राष्ट्रपति निर्वाचन

एकै गठबन्धनभित्र उनिएर पनि नयाँ राष्ट्रपतिमा प्रचण्डले कांग्रेसप्रति नरम भाव देखाउनु र ओलीले सहमतिअनुसार एमालेले नै पाउनुपर्ने दाबी गरेपछि राजनीतिक समीकरण धुमिल हुने संकेत देखिन थालेको छ।
झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
भ्रष्टाचारी जोकोहीलाई कारबाहीको दायरामा ल्याउन अख्तियारलाई प्रधानमन्त्री प्रचण्डको सुझाव

भ्रष्टाचारी जोकोहीलाई कारबाहीको दायरामा ल्याउन अख्तियारलाई प्रधानमन्त्री प्रचण्डको सुझाव

भ्रष्टाचार नियन्त्रण, सदाचार प्रत्याभूति एवं भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन अनि अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डको दाबी।
राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरणमा फेरबदल : प्रकाशमान सिंह

राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरणमा फेरबदल : प्रकाशमान सिंह

राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसलाई माओवादी केन्द्रले सहयोग गर्ने विश्वास दिलाएकाले नै प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा विश्वासको मत दिइएको नेता सिंहको दाबी।
मुख्यमन्त्री शाह पुगे रेशम चौधरीको घर

मुख्यमन्त्री शाह पुगे रेशम चौधरीको घर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट्न उनको घरमा पुगेका छन्।
प्रकाशित
शनिबार, माघ २८, २०७९  ०८:०५

आज सांसदहरू शीतलनिवास जाने

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गरेको भोलिपल्ट शनिबार सबै सांसदलाई शीतल निवासमा बोलाएकी छन्।

प्रकाशित
शनिबार, माघ २८, २०७९  ०७:२७

विवेकशील साझाको पहिलो महाधिवेशन आज सकिँदै

विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज सम्पन्न हुँदैछ।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १५:४३

चार कम्युनिस्ट पार्टीबीच एकताबारे छलफल

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकपछि नेताहरुले विज्ञप्ति जारी गर्दै पार्टी एकता, कार्यगत एकता र संयुक्त मोर्चाका लागि आगामी फागुन १५ गते चार पार्टीको बैठक बस्ने...

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १५:३१

संसद‍्‍मा राष्ट्रपतिको बिदाइ सम्बोधन, शनिबार सांसदलाई भोज

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मिति तोकिसकेको छ। २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १५:११

पुर्पक्षमा गएका सांसदलाई निलम्बन नगर्ने सहमति

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सो सहमति जुटेको हो।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १४:५८

प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव काठमाडौं आउँदै

नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणामा उनी काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १३:४७

'रेशम छुटाउन के हामी अदालत हो र?'

विश्वासको मत पाउन नसकेर पदमुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले २०७२ सालमा भएको टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई छुटाउन नसक्दा आफू नेतृत्वको सरकार ढलेको बताए।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १३:३८

मुलुकमा राजनीतिक सिन्डिकेट भयो : रमेश खरेल

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले मुलुक राजनीतिक सिन्डिकेटले चलेको आरोप लगाएका छन्।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १३:२३

धुम्बाराहीमा देउवा र माधव नेपालबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १२:०७

प्रधानमन्त्रीप्रति साना दलको अविश्वास बढेको हो?

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको थियो। यस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि गठबन्धन आवद्ध नेताहरू बैठकमै सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  ११:२३

उच्चस्तरीय संयन्त्रको बैठकमा चलिरहँदा डिल्लीबजार कारागार पुगिन् रञ्जिता

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारिरहँदा गठबन्धनमै आबद्ध नागरीक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने डिल्लीबजार कारागार पुगेकी छन्।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  ११:१४

उच्चस्तरीय संयन्त्रको बैठकमा जसमा, नागरिक उन्मुक्ति र जनमत सहभागी भएन

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। गठबन्धनमा सात दल रहे पनि बैठकमा चार दलका नेता मात्र सहभागी छन् ।