शुक्रबार, साउन ८, २०८३

अचानक बेहोस भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्वस्थ भएका छन्। महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भएपछि उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।

केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। उनलाई के भएको भन्ने बारेमा पत्ता नलागेको र उपचार थालिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित: Apr 18, 2023| 21:18 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्