शनिबार, जेठ २, २०८३

संसद चुनावी सभा जस्तो भयो : सांसद पौडेल

बुधबार, माघ २५, २०७९
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ जस्तो लागिरहेको टिप्पणी गरेका छन्।

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित, मुख्यमन्त्रीले विश्वासको मत लिने भोलि अन्तिम दिन

बुधबार, माघ २५, २०७९
सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको बैठक स्थगित भएको हो।

उच्चस्तरीय संयन्त्रको बैठक बिहीबार, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

बुधबार, माघ २५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ।

प्रचण्ड-ओली बालकोट छतमा संवाद राष्ट्रपतिको निचोडमा पुग्ला?

प्रचण्ड-ओली बालकोट छतमा संवाद राष्ट्रपतिको निचोडमा पुग्ला?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बुधबार बिहानै बालकोटस्थित निवासमा पुगे। उनीहरूबीच बिहानी घाम ताप्दै ओली निवासको छतमा संवाद भयो।
लुम्बिनी प्रदेश सभा : राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

लुम्बिनी प्रदेश सभा : राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन थेग्नै हम्मेहम्मे

प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन थेग्नै हम्मेहम्मे

केन्द्र सरकारमा तिक्तता सुरु हुँदा प्रदेश सरकारमा पनि तनाव सिर्जना भएको छ। आज सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने तयारी गरिरहँदा सत्ता घटक नागरिक उन्मुक्ति पार्टी उनको विपक्षमा देखिएको...
नागरिक उन्मुक्ति 'ब्याक' भएपछि संकटमा सुदूरपश्चिमका मुख्यमन्त्री

नागरिक उन्मुक्ति 'ब्याक' भएपछि संकटमा सुदूरपश्चिमका मुख्यमन्त्री

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरिरहँदा महासचिव थापाले अहिले केही बेरमा पार्टीको बैठक बसेर यस विषयमा आधिकारिक धारणा बनाउने बताए।
आज विप्लवको 'विशेष पत्रकार सम्मेलन'

आज विप्लवको 'विशेष पत्रकार सम्मेलन'

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै छ।
प्रकाशित
बुधबार, माघ २५, २०७९  ०९:५३

बालकोटको छतमा प्रचण्ड-ओली संवाद

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रकाशित
बुधबार, माघ २५, २०७९  ०८:४५

देउवाले प्रमुख प्रतिपक्षी नेताको सुविधा पाउने नपाउनेबारे आज सुनुवाइ हुँदै

नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष र संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

प्रकाशित
बुधबार, माघ २५, २०७९  ०७:५६

लुम्बिनीमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदै

लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदै छ।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  १९:४५

मन्त्री श्रेष्ठको दाबीः तीन सातामा काठमाडौंका ९० प्रतिशत खाल्डाखुल्डी पुर्‍यौं

मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमा नै उनले सडकमा संरचना रहेका निकायका प्रमुखसँग बैठक गरेर मर्मत र सुधारका लागि लाग्न भनेका थिए।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  १९:००

चार सचिवको सरुवा र पदस्थापन

मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिवको सरुवा र कर्मचारीको पदस्थापन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  १८:४८

प्रधानमन्त्री प्रचण्ड भन्छन्- राजस्व चुहावट नियन्त्रण गर्नुस्, गलत गर्ने कसैलाई नछोड्नुस्

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धि छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  १६:१८

चितवन २ का मतदातालाई अभिभावकत्व दिन्छौं: डा. कोइराला

नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दै उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताएका हुन्।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  १५:२५

बिदा धेरै भए, पुनर्विचार आवश्यक छ: प्रधानमन्त्री दाहाल

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  १५:२१

मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

माओवादी केन्द्रबाट नियुक्त मन्त्री यादव प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारी मुख्यमन्त्री सरोजकुमा यादवबाट शपथ लिएका हुन्।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  १४:३६

सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउँछौं : मन्त्री शर्मा

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुन निर्माणका लागि तत्काल संसद्‌मा पेस गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह...

प्रकाशित
मंगलबार, माघ २४, २०७९  १४:०९

निर्मम समीक्षाका साथ अघि बढ्छौं : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन्।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  १३:१३

प्रधानमन्त्रीको अध्यक्षतामा बस्यो प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक

प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसिरहेको छ।