शुक्रबार, जेठ १, २०८३

दुवै सदनको बैठक बस्दै

संघीय संसद् दुवै सदनको बैठक आज बस्दै छ।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- संघीय संसद् दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

National life

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। 

प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

राष्ट्रियसभाको बैठक पनि आजै बस्दै छ। बैठक दिउँसो साढे २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।  

Capture16817841551681785317.jpg

प्रकाशित: Apr 18, 2023| 08:25 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्